८ बैशाख २०८१, शनिबार
Follow Us

आलु रोप्दै किसान

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७५, बुधबार १३:५०

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९, भण्डारी गाउँस्थित बुधवार खेतमा आलु रोप्दै किसानहरु । आलुको सुपरजोन परियोजना सञ्चालन भएको काभ्रेपलाञ्चोकमा अझै पनि किसानहरुले परम्परागत रुपको आलु काटेर विऊ रोप्ने गर्दै आएका छन् । तस्वीर: पेमा लामा