१३ बैशाख २०८१, बिहीबार
Follow Us

ढाका टोपी बुन्दै कैदीबन्दी

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार ०६:२३

तेह्रथुम जिल्लाको कारागारभित्र ढाकाको टोपी बुन्दै कैदीबन्दी । कैदीबन्दीले टोपी बुनेर मासिक रु. १५ हजारसम्म आम्दानी गर्दै आएका छन् । तस्बिर: प्रकाश धौलाकोटी