८ बैशाख २०८१, शनिबार
Follow Us

श्री पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार १२:४९

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा २९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजना गरिएको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक प्रवचन एवम् प्रतिमा अनावरण कार्यक्रममा श्री पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री