७ बैशाख २०८१, शुक्रबार
Follow Us

बटुकहरुलाई ज्याकेट

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७५, शनिबार १३:१९

म्याग्दीको गलेश्वरमा सञ्चालित संस्कृत वेदविद्याश्रममा संस्कृत अध्ययनका लागि विभिन्न ठाउँबाट आएका बटुकहरु गलेश्वर क्षेत्र विकास कोषले दिएको न्यानो ज्याकेट लगाएपछि सामूहिकरुपमा तस्वीर खिचाउँदै । तस्वीर: धु्रबसागर शर्मा