८ बैशाख २०८१, शनिबार
Follow Us

न्यानो कपडा वितरण गर्दै

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार १३:५३

तनहुँको देवघाट गाउँपालिका–२ खानीभित्ता स्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार न्यानो कपडा वितरण गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा । नारी जागरण अभियान पोखराको समन्वयमा विद्यालयका ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली