१३ बैशाख २०८१, बिहीबार
Follow Us

पानसमा बलिउड हंगामा

नेपालब्रिटेन डट कम्
६ माघ २०७५, आईतवार ०८:४०

लण्डन । पानस नेपाली रेष्टुरेन्टमा बलिउड तथा हलिउड हंगामा आयोजना गरिने भएको छ । वेलायतका पुराना नेपाली रेष्टुरेन्ट व्यवसायी माधव श्रेष्ठले ट्वीकेनह्यामा संचालन गरेको पानस नेपाली डाइनिगंमा सपन इन्टरप्राइजेजले विषेश प्रस्तुति दिन लागेको हो । २५ जनवरी शुक्रवार साँझ ७ बजे देखी शुरु हुने सो प्रस्तुतिमा नेपाली, हिन्दी लगायतको विषेश गितसंगितको प्रस्तुति रहने छ ।