७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाण्डौमा चिसो बढ्यो चन्द्रागिरी ,फूलचोकी र दामनमा हिमपात

sarusaru
९ माघ २०७५, बुधबार ०५:५८

काठमाण्डौ – गएराति देखि देशका प्रायजसो स्थानमा वर्षा भइरहेको छ । हुम्ला ,मुगु , बाजुरा ,बाग्लुङ ,म्याग्दी तथा काठमाण्डौका केही स्थानमा समेत हिमपात परेको छ भने हुम्ला ,मुगु ,बाजुरा लगायतका क्षेत्रहरुमा जनजीवन समेत प्रभावित भएको छ । यसैबीच काठमाण्डौको चन्द्रागिरी डाँडामा , दामनमा ,फूलचोकीमा पनि वर्षा ेका साथसाथै हिमपात पनि भएको छ ।