July 13, 2020
1:04 PM | 5:49 PM

बस र बारुणयन्त्र ठोक्किँदा २७ जना घाइते

  23rd January 2019 मा प्रकाशित

काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
रासस

प्रतिक्रिया