११ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारद्वारा तीन राजदूत अनुमोदित

नेपालब्रिटेन डट कम्
९ माघ २०७५, बुधबार ०७:५४

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ ।समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो ।