१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीको खुट्टामा १ लाखको जुत्ता !

नेपालब्रिटेन डट कम्
९ माघ २०७५, बुधबार १९:४९

लन्डन । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा स्वीट्जरल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्माले लगाएको जुत्ता अहिले सामाजिक संजालमा चर्चामा छ ।

ओलीले बिश्वको महँगो ब्रान्ड लुइसभुटन जुत्ता लगाएसंगै सामाजिक संजालमा यो तस्विर भाइरल भएको हो । ओलीले जर्मनीको एक टिभिलाई अन्तर्वार्ता दिने क्रममा सो जुत्ता लगाएका थिए । सो जुत्ताको मूल्य बिश्व बजारमा फरक फरक दरमा बिक्रि हुदै आए पनि बेलायतमा ८५ हजार मात्र रहेको छ ।