August 4, 2020
5:43 PM | 10:28 PM

विमानस्थलमै केपी ओली माथि कालो झण्डा देखाइयो

  26/01/2019 मा प्रकाशित

काठमाडौं– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाइएको छ ।
स्वीटजरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किने क्रममा नेविसंघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाएका हुन् । भीआईपी कक्षभित्रै छिरेर उनीहरुमाथि कालोझण्डा देखाइएको हो ।
कालोझण्डा देखाउने नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापालगायतका ४ जना पक्राउ परेको जनाइएको छ

प्रतिक्रिया