८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा सुनको भाउ महंगियो

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार ०५:२८

मंगलवार सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार ४ सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।