August 4, 2020
6:01 PM | 10:46 PM

नेपालमा सुनको भाउ महंगियो

  29/01/2019 मा प्रकाशित

मंगलवार सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार ४ सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया