१२ बैशाख २०८१, बुधबार
Follow Us

सुशीलाले भेटिन् गोविन्द

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार १०:०३

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा २२ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई भेट्न पूर्व प्रधानन्यायाधिश सुशील कार्की वित्रि शिक्षण अस्पताल पुगेकी छिन् ।
सो क्रममा उनले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताइन् ।

कार्कीले डा. केसीले जनता र राष्ट्रको माग उठाएकाले त्यसलाई पूरा गर्दा कसैलाई पनि असर नपर्ने दावी पनि गरिन् ।