February 27, 2021
4:07 PM | 9:52 PM
ताजा खबर

सुशीलाले भेटिन् गोविन्द

  30/01/2019 मा प्रकाशित

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा २२ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई भेट्न पूर्व प्रधानन्यायाधिश सुशील कार्की वित्रि शिक्षण अस्पताल पुगेकी छिन् ।
सो क्रममा उनले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताइन् ।

कार्कीले डा. केसीले जनता र राष्ट्रको माग उठाएकाले त्यसलाई पूरा गर्दा कसैलाई पनि असर नपर्ने दावी पनि गरिन् ।

प्रतिक्रिया