February 27, 2021
3:17 PM | 9:02 PM
ताजा खबर

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार

  30/01/2019 मा प्रकाशित

काठमाडौं । गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व पुवराजपारस विक्रमशाहको स्वास्थ्य सुधारोन्मुख आएको छ ।

उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको उपचारमा संलग्नचिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया