८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार १०:५४

काठमाडौं । गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व पुवराजपारस विक्रमशाहको स्वास्थ्य सुधारोन्मुख आएको छ ।

उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको उपचारमा संलग्नचिकित्सकहरुले जनाएका छन् ।