१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि ५ वटा संसोधन प्रस्ताव


१७ माघ २०७५, बिहीबार ०७:५३

काठमाण्डौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि ५ वटा संसोधन प्रताव दर्ता भएको छ ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको विधेयकमाथि कांग्रेसका ४ सांसद र राष्ट्रिय जनता पार्टीका १ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका हुन् र
नेपाली कांगेसका सांसदहरु सरिता प्रसाई, पकाश पन्थ, बद्री पसाद पाण्डे र राधेश्याम अधिकारी र राजपाका सांसद बृषेश चन्दलालले संसोधन प्रस्ताव दर्ता गरेका हुन् ।