१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसद बैठक अवरुद्ध


१७ माघ २०७५, बिहीबार ०८:०१

काठमाण्डौं । काँग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै काँग्रेस सांसदहरु उठेपछि सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।
सभामुखले समय दिएपछि सांसद रिजालले काँग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने घोषणा गरेका थिए माघ २० सम्मको लागि बैठक स्थगित भएको छ।