१६ चैत्र २०८०, शुक्रबार
Follow Us

“आगो बालिदिने” गीत बजारमा (भिडियो)


१८ माघ २०७५, शुक्रबार १६:२४

काठमाण्डौ । कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल द्वय दिपाशा बिसी र जेम्स बिसीले अभिनय गरेका छन् । नमराज घिमिरेले खिचेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन । गायक बिजय तिवारीको युट्युब च्यानलबाट गीत सार्वजानिक भएको छ ।