६ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघले जलायो शिक्षा अधिकारीको गाडी

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार ०५:५७

काठमाडौं–नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितीको आह्वान अनुसार आज देशभरका सरकारी गाडी चल्न रोक लगाइएको छ ।
सोही क्रममा आज कास्कीमा जिल्ला शिक्षा अधिकारीको गाडी नेविसंघका कार्यकर्ताले जलाएका छन् ।
बा १ज ५८८६ नम्बरको गाडीलाइ नेबि संघले जलाएको जिल्ला अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए ।