६ बैशाख २०८१, बिहीबार
Follow Us

तस्बिरमा हेर्नुहोस् सैफ अली खानकी हट छोरी


१९ माघ २०७५, शनिबार ०७:३२

मुम्बई – बलिउका चर्चित अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अलि खानले फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यु गरेकी हुन् ।
‘केदारनाथ’पछि उनको अर्काे फिल्म ‘सिम्बा’ पनि हालै रिलिज भएको छ । रोहित शेट्टी र करण जौहरको निर्देशनमा बनेको यो फिल्मले दर्शकको मन जित्दै राम्रो ब्यवसाय गर्न सफल भएको छ ।
फिल्ममा उनी रणवीर सिंहको जोडीको रुपमा मुख्य भुमिकामा देखिएकी छन् । यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउदै समेत अगाडि बढिरहेको छ ।
फिल्मले मात्र हैन साराले पनि दर्शकको प्रशंसा पाइरहेकी छन् । उनको सौदर्यको चर्चा चारै तिर हुन थालेको छ ।
फिल्म अभिनय साराको सानैदेखिको सपना थियो । उनी बुबा र आमा जस्तै बलिउडमा चिनिन चाहन्थिन् । तर त्यसका लागि उनले निकै मिहिनेत पनि गर्नु पर्यो । उनी पहिले मोटी थिइन् । अभिनयकै लागि उनले आफ्नो शरिर मेन्टन समेत गरिन् ।
आज हामी साराका केही पुराना तस्बिर प्रस्तुत गर्दैछौ । जुन तस्बिरमा सारा निकै हट एण्ड ब्युटी समेत देखिएकी छन् ।