May 27, 2020
11:40 PM | 4:25 AM

चिकित्सकद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

  2nd February 2019 मा प्रकाशित

काठमाडौं–नेपाल चिकित्सक संघले पूर्वघोषित बिरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
डा गोविन्द केसीले शुक्रबार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
संघले आफूहरुबाट भएको बिरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा परेकोे असुविधाप्रति क्षमायाचना पनि मागेको छ ।

प्रतिक्रिया