१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चिकित्सकद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता


१९ माघ २०७५, शनिबार १२:४८

काठमाडौं–नेपाल चिकित्सक संघले पूर्वघोषित बिरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
डा गोविन्द केसीले शुक्रबार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
संघले आफूहरुबाट भएको बिरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा परेकोे असुविधाप्रति क्षमायाचना पनि मागेको छ ।