६ चैत्र २०८०, मंगलवार
Follow Us

मेगा बैंकमा जागिर खुल्यो, १०५ जना कर्मचारी माग

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार ०२:४७

काठमाडौं– मेगा बैंक नेपालले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।