११ बैशाख २०८१, मंगलवार
Follow Us

सुनको मूल्य ६२ हजार ३ सय

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार ०५:२१

आइतबारसुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार पनि यहि मूल्यमा रहेर भएको थियो । तेजावी सुन भने प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।