१५ बैशाख २०८१, शनिबार
Follow Us

शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला

sarusaru
२० माघ २०७५, आईतवार ०९:२४

ललितपुर– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।