४ बैशाख २०८१, मंगलवार
Follow Us

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

sarusaru
२० माघ २०७५, आईतवार ०९:३२

काठमाडौं–महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गुण्डा नाइके राजु गोर्खालीलाई राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले उनलाई बिहीबार पक्राउ गरिएको पुष्टि गरे ।
राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । तर, पचिाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए ।