११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन एसिया क्षेत्रिय भेला २२ जनवरीमा हुने

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७३, शनिबार १९:२०

लन्डन। गैरआवसीय नेपाली संघ (एनआरएन) को एसिया क्षेत्रीय बैठक मलेसियाको क्वालालाम्पुरमा हुने भएको छ । आगामी जनवरी २२ तारिख सो सम्मेलनका आयोजना गरिने एनआरएन मलेसियाले जनाएको छ । यसअघि गैरआवासीय नेपाली सँघको युरोप, अमेरिका क्षेत्रीय बैठक सम्पन्न भैसकेका छन् ।

एनआरएन मलेसियाको हालै सम्पन्न बैठकले सो बैठक सफल पार्न गैरआवासीय नेपाली समूदायलाई आग्रह गरेको छ ।