७ बैशाख २०८१, शुक्रबार
Follow Us

फर्किए क्रिकेटमा इतिहास बनाउने हिरोहरु

sarusaru
२१ माघ २०७५, सोमबार ११:२६

नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । उपीहरुलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक विमानस्थल गुगेका थिए ।
नेपाली टोलीले युएई विरुद्दको एकदिवसिय र टी-२० सिरिज जितेको थियो ।