१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रविको यो काममा सघाउने भन्दै निकिताले दिइन् चलचित्र विकास बोर्डबाट राजीनामा

नेपालब्रिटेन डट कम्
२२ माघ २०७५, मंगलवार १६:०६

काठमाडौँ–चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।
पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएकी हुन् ।

पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा श्रीमान रवि लामिछानेको प्रोजेक्ट र अरु समाज सेवामा समर्पित हुने बताइन् ।