१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउ घट्यो

sarusaru
२३ माघ २०७५, बुधबार ०६:२०

काठमाडौं– बुधबार सुनको भाउमा रु २०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलमा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ ६२ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदी आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ।
आज चाँदीको भाउमा तोलमा रु ५ ले गिरावत आएको हो ।