१३ बैशाख २०८१, बिहीबार
Follow Us

तोलामा ४०० ले घट्यो सुनको भाउ

sarusaru
२४ माघ २०७५, बिहीबार ०५:५७

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको भाउ रु ४०० घटेको छ । बुधबार तोलमा ६२ हजार ४०० मा कारोबार भएको सुनको भाउ बिहीबार रु ४०० घटेर ६२ हजारमा कारोबार भएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ ।
चाँदी भने आज रु ८ घटेर ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।