June 1, 2020
5:09 PM | 9:54 PM

तोलामा ४०० ले घट्यो सुनको भाउ

  7th February 2019 मा प्रकाशित

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको भाउ रु ४०० घटेको छ । बुधबार तोलमा ६२ हजार ४०० मा कारोबार भएको सुनको भाउ बिहीबार रु ४०० घटेर ६२ हजारमा कारोबार भएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ ।
चाँदी भने आज रु ८ घटेर ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया