७ बैशाख २०८१, शुक्रबार
Follow Us

१४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

नेपालब्रिटेन डट कम्
२६ माघ २०७५, शनिबार १६:५७

काठमाडौं– नेपाल प्रहरीमा एसपी र एसएसपीमा बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीमा बढुवा सिपारिस हुने १४ जनामा सन्दीप भण्डारी, टकप्रसाद राइ, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, बसन्त पन्त र भीम ढकाल रहेका छन्।

यस्तै एसपी पदमा बढुवा सिपारिस हुने २६ जनामा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी ,विमल कडेल, कमल थापा,जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्।