काठमाडौं– विदेशबाट फकिने नेपालीको सामान जफत गरिएकोमा विरोध जनाउँदै आएकी चर्चित नायिक रेखा थापाले शश्रमन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउँदै एक ज्ञापनपत्र बुझाएकी छिन् ।

श्रमिकमाथि हुने असम्मान व्यबहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन ध्यानाकर्षण गराउँदै आफूले मन्त्री बिष्टलाई आज मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएको थापाले जानकारी दिइन् ।
ज्ञापनपत्र बुझ्दै विष्टले यसबारे अर्थ मन्त्रालय सँग समन्वय भइरहेको जवाफ दिएका थिए ।
यस्तो छ रेखाको ज्ञापनपत्रः