१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिकाको ९ हजार साधारण सदस्य, आवेदन फारम गर्ने समय सकियो

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार १३:२३

काठमाडौं –एनआरएनए अमेरिकाको निर्वाचन प्रक्रियामा सहभागि हुनको लागि सदस्यता आवेदन फाराम भर्ने समय सकिएको छ ।

पूर्वीय समयअनुसार फेब्रुअरी १५ को राती ११ः५९ बजेदेखि सदस्यता आवेदन गर्ने समय सकिएको हो ।

जसअनुसार जम्मा ८ हजार ८२२ जनाले आवेदन दिएकोमा ४ हजार ९८४ जनाको स्वीकृत गरिएको छ । यस्तै १५ सय ८० अनपेड मेन्नरमा दरिएका छन् ।

केही पुराना आजीवन सदस्यहरुको प्रमाणीकरण प्रक्रिया सम्पन्न भएपछि उनीहरुको संख्या भेरिफाइड गरी सदस्य संख्यामा थपिने एनआरएनए अमेरिकासदस्यता भेरिफिकेसन समितिका रामकुमारमा सुवेदीले जानकारी दिए ।