७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंमा ४ रेक्टरस्केलको भूकम्पको धक्का

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार १५:०६

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ। शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो।