१३ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो छ सेफ एसोसियसन युकेको निर्वाचन तालिका

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार १६:०५

लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको ८ अप्रीलको दिन हुने दोश्रो राष्ट्रिय अधिबेशनको लागि निर्वाचन तालिकका प्रकाशन गरिएको छ ।
निर्वाचन समितिका संयोजक रामशरण सिमखडाका अनुसार एसोसियसनको सदस्यता लिने अन्तिम मिति ११ मार्च सम्म तोकिएको छ । ४ साता लामो निर्वाचन प्रकृया अनुसार २३ मार्चमा मतदाता नामावली प्रकाशन र दावी विरोध, २४ मार्चको दिन मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । नयाँ नेतृत्वको लागि निर्वाचन ८ अप्रील अपरान्ह ५ बजे हुने निर्वाचन समितिले जनाएको छ । यसअघि गत महिना सम्पन्न एसोसियसनको बैठकले एक निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिको प्रमुख आयुक्त रामशरण सिमखडा, र आयुक्तहरुमा फडिन्द्र भट्टराई र बिजन भट्ट रहेका छन् ।

यस्तो छ निर्वाचन तालिका
Membership Form

Election-Notice