१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेरि बढ्यो सुनचाँदीको मूल्य

sarusaru
५ फाल्गुन २०७५, आईतवार ०६:१३

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।