१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लन्डनमा सामूहिक बेल विवाह

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार १७:०२

लन्डन– लन्डनमा सामूहिक बेल विवाह कार्यक्रम गरिने भएको छ । मतिना फाउन्डेसनले नेवारी परम्परामा अपरिहार्य मानिने बेलविवाह कार्यक्रमको तयारी गरेको जनाएको छ । आगामी ६ मेमा लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा नेवाः पण्डितले सामूहिक बेल विवाह गर्ने फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए ।

फाउण्डेशनले परम्परा अपरम्पार विकारात्मक परम्परालाई निरुत्साहित गरि आफ्नो शुध्द परम्परालाई शुध्दनै कायम गरी दोश्रो सामूहिक इही, बाह्रा र कयता पूजामा आफ्ना वालिकालाई सहभागी गराउन अनुरोध गरेको छ ।

कार्यक्रममा सहभागी हुन निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिनेछ–

JIVAN ON 07543995024
SASHI ON 07809837110
AMRITA ON 07568373862
SILU ON 07412020177
RENU ON 07999616440
RACHANA ON 07926938655
NAGENDRA ON 07877543880
DHIRAJ ON 07817256201
RAJANI IN BELGIUM ON 485546107
NAROTTAM IN DENMARK ON 42330440