८ बैशाख २०८१, शनिबार
Follow Us

तोलामा ६०० बढ्यो सुन

sarusaru
८ फाल्गुन २०७५, बुधबार ०७:१२

सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो ।
तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।