१५ बैशाख २०८१, शनिबार
Follow Us

बेल्जियमबाट करेन्ट लागेर दुबै हात गुमेका ढुंगानालाई आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७५, बुधबार १६:०७

लण्डन । नेपाली जनम्पर्क समिति बेल्जियमको पहलमा करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका एक व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाली जनम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाका अनुसार खोटांगका
हरिकाजी ढुंगानालाई १ लाख ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
ढुंगानालाई पत्रकार शिसिर भण्डारी मार्फत पिडित हरिकाजी ढुंगानालाई हस्तान्तरण गरिएको हो । नेपाली जनम्पर्क समिति बेल्जियमले ढुंगानाको शिघ्र स्वाथ्यलाभको कामना गरेको छ ।