११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल वायु सेवा निगमले कर्मचारी माग्यो (सूचनासहित)

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार ०९:०१

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचारी माग गरुेको छ ।
बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो ।