८ बैशाख २०८१, शनिबार
Follow Us

६४ इन्सपेक्टर डीएसपीमा बढुवा, एक नम्बरमा खतिवडा (नामावलीसहित)

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार १६:११

काठमाडौं– नेपाल प्रहरीका ६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको शनिबार बसेको बैठकले ४६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिफारिस सूचीमा हरि खतिवडाको नाम एक नम्बरमा रहेको छ । यस्तै ६४ औं नम्बरमा श्याम शंकर कोहारको नाम रहेको छ ।
बढुवा सिफारिस सूचीः