१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०२:५६

काठमाडौं– नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केनाइन महाशाखा, हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका लागि कर्मचारी माग गरेको जनाएको छ ।