June 3, 2020
3:58 PM | 8:43 PM

सुनको भाउ तोलामा २०० घट्यो

  27th February 2019 मा प्रकाशित

काठमाडौं– बुधबार सुनको भाउ तोलमा २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६०० मा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया