१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनको भाउ तोलामा २०० घट्यो

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०६:२३

काठमाडौं– बुधबार सुनको भाउ तोलमा २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६०० मा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ ।