१३ बैशाख २०८१, बिहीबार
Follow Us

वसन्त थापाले आफ्नै गीत सालको पातको टपरी गाउँदा बिगारेपछि………………..(भिडियो)

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ०२:५०

चर्चित शब्द सर्जक वसन्त थापाले प्रथम बलेवा महोत्सवमा सालको पातको टपरी गीत गाउँदा लिरिक्स बिसर्सिका थिए । गत ११ गते बाग्लुङको बलेवामा गीत गाउने क्रममा शब्द बिर्सिएपछि उनले साउण्ड सिस्टम राम्रो नभएर मेसो नपाएको भन्दै साउण्ड सिस्टमलाई दोष लगाएका थिए ।
दुईचोटीसम्म शब्द बिसिँदा पनि दर्शकको वाहावाही र वान्स मोर आउन भने छोडेन ।