February 23, 2020

सुनको भाउमा गिरावट

  28th February 2019 मा प्रकाशित

बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो ।
बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको छ ।
चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया