February 23, 2020

हिँउले ढाकिएको एयरपोर्टबाट मन्त्रीको शव बोकेर उड्यो हेलिकप्टर

  28th February 2019 मा प्रकाशित

काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौ ल्याइएका छ ।

सुकेटार विमानस्थलबाट सवैको सव बोकेर सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
सातै जनाको शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन । सो क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

प्रतिक्रिया