१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुघटना अपडेट शव काठमाण्डौ ल्याइयो

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ०७:४०

दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ ।
त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ ।