१४ बैशाख २०८१, शुक्रबार
Follow Us

BREAKING NEWS: ऊर्जामन्त्री वर्षमान पुन अचेत, नर्भिक अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार १४:५५

काठमाडौं– ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अचेत भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् ।
नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भर्ना भएको बताए ।
‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने ।
उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ ।