१५ बैशाख २०८१, शनिबार
Follow Us

मेलिना राईको सिन्दुर सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार १२:०७

गायिका मेलिना राईद्वारा स्वरबद्ध गीत सिन्दुरको भिडियो सार्वजनिक गरिएको छ । गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ । दुई दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतबद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बा“निया फिचर्ड छन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । गीतको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका छन् । विकास दाहालले सम्पादन गरेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् । हिजो युट्युबबाट सार्वजनिक गीतमा विधवा महिलाको बेदना समेटिएको छ ।