१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अधिकारीको निधनको शोकमा पार्टीको झण्डा झुकाउने

sarusaru
१९ फाल्गुन २०७५, आईतवार ०५:१४

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले अधिकारीको परिवारप्रति श्रद्धाञ्जली दिंदै पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।