८ बैशाख २०८१, शनिबार
Follow Us

फेवा तालमा प्याराग्लाइडिङ खस्दा विदेशी नागरिक घाइते

sarusaru
१९ फाल्गुन २०७५, आईतवार ०६:१४

पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।